दुबई उडेको जहाजमा आगालागी, आकस्मिक अवतरण हुँदै

0
57

काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको जहाजमा आगालागी भएको छ । नागरिक उड्ययन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार जहाजको इन्जिनमा आगो लागेपछि जहाजको आकस्मिक अवतरण गर्न लागिएको छ । आगालागिको कारण भने खुल्न सकेको छैन् ।