आजको सुनचाँदीको मूल्य

0
50

काठमाडौं । सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सोमबार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एघार हजार पुगेको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार ८ सय तोकिएको थियो । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला एकलाख दश हजार चार सय पचासमा कारोबर भइरहेको छ । यस्तै आज चाँदीको मूल्य प्रतितोला तेह्र सय पचहत्तर रुपैयाँमा कारोबार भइरहेको छ ।