फैशनेबल करिष्माका फरक–फरक पहिरन फरक–फरक पोज

0
250

काठमाडौं । सदावहार नायिका करिष्मा मानन्धर सुन्दरताका साथै निकै स्टालिस पनि हुनुहुन्छ । विभिन्न चकलेटी पहिरनमा सजिएर दैनिक फेसबुकमा तस्वीर पोष्ट गर्ने करिष्माको फेशन मोह निक्कै लोभलाग्दो छ । आज उनै नायिका करिष्मा  मानन्धरका केही फेशेनेबल तस्वीर उहाँकै फेसबुक पेजबाट ।