वृश्चिक

0
56

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) २०८० भाद्र ३ गतेदेखि ९ गतेसम्मको साप्ताहिक राशिफल

यो साताको प्रारम्भमा वृश्चिक राशिका लागि चन्द्रमाले लाभदायी स्थानमा गोचर हुने भएकाले व्यापारबाट प्रशस्त धनलाभ हुनेछ । दाजुभाइबाट साथ र सहयोग मिल्नेछ ।

आम्दानी बढ्नेछ । मंगलबार र बुधबार व्यर्थ यात्रा हुन सक्छ। खर्चको मात्रा पनि अचानक बढ्न सक्छ। सन्तानको चिन्ता बढ्न सक्छ। तर बुधबारदेखि मस्तिष्कमा चन्द्रमाको संक्रान्तिले दिनहरू शुभ रहनेछन् ।

परिवारमा सद्भाव रहनेछ। प्रेम सम्बन्ध पनि यो साता मधुर रहनेछ। विद्यार्थीहरूका लागि यो समय सकारात्मक रहनेछ।