करिश्माले पास गरिन १२ कक्षा

0
39

काठमाडौं । नायिका करिश्मा मानन्धरले १२ कक्षा पास गरेकी छन् । गोदावारीस्थित किटिनी माविबाट १२ कक्षाको परीक्षा दिएकी करिश्माले २.४१ जीपीए ल्याएको बताएकी छन् ।

करिश्मा मानन्धरले कक्षा सातबाट नियमित स्कुल गएर १२ कक्षा पास गरेकी हुन् । उनले आफू अगाडि पढ्ने समेत युट्युव भिडियोमार्फत बताएकी छन् ।