डलरको मूल्य निरन्तर बढ्दै, आजको मूल्य कति ?

0
31

काठमाडौं । डलरको मूल्य निरन्तर बढ्दो क्रममा छ । नेपाली रूपैयाँको तुलनामा डलरको भाउ उकालो लागेको हो । आजको लागि राष्ट्रबैंकबाट जारी विनिमयदरमा एक डलर बराबर खरिद मूल्य १३१ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रूपैयाँ २९ पैसा तोकिएको छ ।

हिजोको तुलनामा आज डलरको मूल्य ४० पैसाले बढेको हो । आज एक युरोको खरिददर १४० रूपैयाँ १० पैसा रहेको छ भने बिक्रीदर १४१ रूपैयाँ ७४ पैसा रहेको छ ।