तस्वीरमा पूर्व बैंकर रविना देशराजको मेहन्दी

0
26

पूर्व बैंकर रविना देशराज श्रेष्ठक आफ्नो वैवाहिक जीवनलाई अगाडी बढाउनु हुने भएको छ । उहाँले आइतबार आफ्नो मेहन्दीका तस्वीर फेसबुकमा पोष्ट गर्दै चाँडै विवाह गर्ने बताउँनु भएको छ । उहाँका मेहन्दीका केही तस्वीरहरु ।