तस्वीरमा बैंकका पूर्व सीईओ रविना देशराज श्रेष्ठको विवाह

0
44

बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले विदेशी नागरिक स्टुअर्ट च्यापम्यानसँग विवाह गर्नु भएको छ ।

२ दशकभन्दा बढीको सफल बैंकिङ करियरबाट अवकाश लिएकी उहाँले नयाँ जीवनसाथीसँग जीवन अगाडि बढाउनु भएको हो । वैवाहिक समारोहमा रविना र उहाँको श्रीमान्का छोराछोरीको उपस्थिति रहेको थियो । हेरौ उहाँको नयाँ वैवाहिक जीवन तस्वीरमा ।