धनु

0
80

धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) २०८० भाद्र ३ गतेदेखि ९ गतेसम्मको साप्ताहिक राशिफल

साताको प्रारम्भमा चन्द्रमा गोचर म घरमा हुने भएकाले यो साता उपलब्धि मिल्ने देखिन्छ । नोकरी तथा व्यवसायमा सफलता मिल्ने देखिन्छ । तर साताको दोस्रो भाग अलि कमजोर भए पनि साझेदारीको कामबाट समग्र लाभ मिल्नेछ। सामाजिक कार्यमा लाग्नेछ । आध्यात्मिक कार्यले मन प्रसन्न रहनेछ ।

अध्ययन(अध्यापन कार्य सफल हुनेछ। कार्यस्थलमा सहयोगी वातावरण रहनेछ। प्रेम र पारिवारिक जीवन मधुर रहनेछ। यो विद्यार्थीहरूको लागि उपयुक्त छ र तपाईंले आफ्नो कडा परिश्रमको पूर्ण मूल्य पाउनुहुनेछ।