पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क सीघ्र पहिचानलाई देशभर विस्तार गरिने

0
243

काठमाडौं । नवजाँत शिशु र मातृमृत्युदर बढी भएको स्थानीय तहमा मातृत्व तथा नवाजात शिशु स्याहार एंव उपचार सेवाका लागि कार्यक्रम सञ्चालन गरिने आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका गर्नु भएको छ ।

यस्तै पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निशुल्क सिघ्र पहिचान र प्रारम्भिक उपचारलाई विशेष कार्यक्रमका रुपमा देशभर विस्तार गरिने छ । साथै, संघीय प्रदेशमा बाझोपन, निशन्तान उपचार सेवा विस्तार गरिनेछ । प्रजनन स्वास्थ सेवा सबैको पहुँचमा पु¥याइने उहाँले बताउनु भएको छ ।