पूर्वसांसद विन्दिया प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष नियुक्त

0
50

 

काठमाडौं । कोशी प्रदेश सभाकी पूर्वसांसद विन्दिया कार्की प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष नियुक्त हुनु भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कार्कीलाई नियुक्त गरेको हो । प्रदेश सभाको अघिल्लो कार्यकालमा कार्की कांग्रेशबाट समानुपातिक सांसद बन्नु भएको थियो ।