बेनिशाको सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सिनेमाघरमा

0
39

काठमाडौं । अभिनेत्री बेनिशा हमालको निर्देशकीय डेब्यू सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक भएको छ ।
बेनिशाले अभिनयको लामो अनुभवलाई ‘मिसिङ ब्राइड’ निर्माणमा प्रस्तुत गरेको बताउनु भयो ।

‘यो मेरो पहिलो प्रयास हो । पहिलो प्रयासमा आफू सफल भएकी छु भन्नेमा विश्वस्त छु ’, बेनिशाले भन्नुभयो । बेनिशाको अभिनय रहेको पछिल्लो फिल्म ‘छक्का पन्जा ४’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ ।

फिल्म ‘स्वर’बाट अभिनेत्रीका रुपमा डेब्यू गर्नु भएकी बेनिशाले त्यसयता झण्डै १४ फिल्ममा अभिनय गुर्न भएको छ। १२ फिल्मको अभिनय पछि उहाँले निर्देशनमा ‘डेब्यू’ गुर्न भएको हो । यो सर्ट फिल्ममा बेनिशाकै लेखन रहेको छ ।
बेनिशाकै होम प्रोडक्सन मौरी पिक्चर्सको व्यानरमा निर्माण भएको