लुम्बिनी प्रदेशमा निजामती महिला कर्मचारीलाई महिनावारी बिदा

0
74

काठमाडौं । लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीेले महिनावारी बिदा पाउने भएका छन् । महिनावारी बिदा कति दिन पाउने कुरामा प्रदेशले नियमावलीमा तोकिएअनुसार हुने बताएको छ ।

यो बिदा सरकारले नियमावली बनाएर पारित गरेपछि लागू हुनेछ । यसअघि कर्मचारीले प्रसूति बिदा प्राप्त गर्दै आएका छन् ।