वृष

0
140

वृष : ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) २०८० भाद्र ३ गतेदेखि ९ गतेसम्मको साप्ताहिक राशिफल

वृष राशिका लागि यो साता शुभ रहेको छ । साताको प्रारम्भमा पाँचौं घरमा चन्द्रमाको गोचरले तपाईको दिमाग बौद्धिक कार्यमा केन्द्रित रहनेछ र तपाईको रचनात्मक क्षमताको अत्यधिक प्रशंसा हुनेछ। आर्थिक स्थिति सकारात्मक रहनेछ । व्यापारमा पनि उचित लाभ मिल्नेछ । विशेषगरी कृषि तथा पशुपन्छीजन्य वस्तुको व्यवसायमा सोचेअनुरूप लाभ हुनेछ ।

नोकरी गर्नेहरुका लागि शुभ समय रहेको देखिन्छ । सन्तानबाट सुख मिल्नेछ । त्यसैगरी, पैसा पनि बचत हुनेछ। विद्यार्थीहरूको अध्ययनका लागि यो साता उत्तम छ। प्रेम र दाम्पत्य जीवन पनि सुखद रहनेछ। शनिबार तुलनात्मक रूपमा कमजोर दिन हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here