सुनको मूल्यमा सामान्य गिरावट

0
51

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एघार हजार  रुपैयाँ पुगेको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार एकसय तोकिएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला एकलाख नौं हजार पाँच सयमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य प्रतितोला तेह्र सय सत्तरी रुपैयाँमा कारोबार भइरहेको छ ।