१० नेल पोलिस डिजाइन जसलाई तपाईले घरमा आफैले लगाउन सक्नु हुनेछ,हेर्नुहोस् तस्वीरमा

0
76


नङलाई सुन्दर डिजाइनमा पेन्ट गर्नु पनि एउटा कला हो । सफा र सुन्दर नङले तपाईको सरसफाइलाई पनि ल्काउँछ । अझ सुन्दर डिजाइनमा लगाएको नेल पोलिसले तपाईको नङलाई मात्र सुन्दर देखाउँदैन् यसले तपाईको सम्पूर्ण सौन्दर्यमा निखार ल्याउने काम गर्छ ।

सुन्दर नङका लागि हामीले आजभोली धेरै पैसा पनि खर्च गर्ने गरेका छौं । जसका लागि हामी मंहगा÷महंगा ब्यूटीपार्लर धाउने गर्छौ । तर, सिम्पल रुपमा घरमा नै थोरै पैसा खर्च गरेर लगाइएको नेल पोलिसले पनि तपाईको नङलाई सुन्दर देखाउने छ ।

आज हामी १० नेल पोलिसका डिजाइन तस्वीरमा प्रस्तुत गर्दैछौं । जसलाई तपाईले आफै घरमा लगाउन सक्नु हुने छ र नङलाई अझ सुन्दर बनाउनस सक्नु हुनेछ । हेर्नुहोस् तस्वीरमा केहीं घरमा नै लगाउन सकिने नेल पोलिस डिजाइन ।

Red and blue