काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१ः८२ लाई ‘महिला लगानी वर्ष’ का रूपमा मनाउने घोषणा गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज आगामी आव २०८१:८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका गर्नु भएको हो ।

बजेट भाषण गर्दै उहाँले गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धारलाई थप प्रभावकारी बनाइने बताउनु भयो।
राष्ट्रपति महिला सशक्तिकरण कार्यक्रम पुनर्संरचना गरी आर्थिक क्रियाकलापसँग जोडिने अर्थमन्त्रीको भनाइ थियो ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार