राजनीति

अर्थ

अर्थतन्त्रले ‘रिफर्म’ खोजेको छ

काठमाडौ । विदेशी मुद्रा सञ्चिती, रेमिट्यान्स लगायत बाह्य क्षेत्र सुधार हुदा पनि अर्थतन्त्र चलायमान हुन नसकेको विज्ञहरुले बताउनु भएको छ । महिला आर्थिक पत्रकार...

ऋण लिएपछि तिर्नुपर्छ : कार्यबाहक गर्भनर निलम ढुंगाना

काठमाडौं । नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताउनु भएको छ । उहाँले महिला आर्थिक पत्रकार संघ (फेजा) ले आज...

महिला उद्यमीका वस्तु बजारीकरण गर्न प्रदर्शनी

राँझा । महिला उद्यमीद्वारा उत्पादित वस्तुलाई बजारीकरण गर्न नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी गरिने भएको छ । महिला उद्यमी सङ्घ नेपाल बाँके शाखाले महिला उद्यमीलाई प्रोत्साहन...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ  । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव...

विपन्न हरवाचरवा दलित महिला भन्दछन् : दुःखको दिन गए

सप्तरी । केही वर्षअघिसम्म दुई छाक टार्न धौधौ हुने सप्तरीको रुपनी गाउँपालिका–२ लौवापारकी ललितादेवी सदालाई पछिल्लो समय परिवार चलाउन कुनै समस्या छैन् । पुँजीको...

सौन्दर्य

स्वास्थ्य

नारी संवाद

फन/फेसन

रेखाको ‘उपहार’ ट्रेलर सार्वजनिक,कमेडी संगै सामाजीक कथा

  काठमाडौं । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक गरिएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलर शुक्रबार ओएसआर डिजिटलमार्फत सार्वजनिक...
450FansLike
340FollowersFollow
289SubscribersSubscribe

समाज

बालबालिका

बालिकालाई यौनजन्य कार्यमा लगाउने पक्राउ

काठमाडौँ । ग्राहकको रोजाइअनुसार बालिका उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा टोखा नगरपालिका–९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका–६ घर भएका २४ वर्षीय सुमन तामाङलाई...

मुटुरोग घटाउन ‘बाल मुटु बचाउ’ अभियान

गलकोट ।  मङ्सिर स् आधुनिक जीवनशैली र खानपानका कारण बर्सेनि मुटुरोगका बिरामी बढेको भन्दै चिकित्सकले ‘बाल मुटु बचाउ’ अभियान सञ्चालन गरेका छन् । सानै...

चन्द्रागिरि नगरपालिकालाई बालश्रम मुक्त बनाइँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिका आफ्नो नगरलाई बालश्रम मुक्त बनाउने अभियानमा लागेको छ । नगरपालिकाले केही वडालाई बालश्रम मुक्त घोषणा गरिसकेको छ भने केही वडाहरू...

पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०८० का...

दैनिक राशिफल

फुड/रेसिपि

आलु र खुर्सानीको अमलेट

काठमाडौं । अफिस वा घरमा खाजा के खाने भनेर अलमल्ल परिरहनु भएको छ भने सजिलो छिटो मिठो खाजा आलु, खुर्सानी र अण्डाको अमलेट बनाएर...

व्रतको समयमा साबुदाना खानुका पाँच फाइदा

साबुदाना, जसलाई तपाईं उपवास वा व्रतको खाना भन्न सक्नुहुन्छ । पौष्टिक तत्वले भरिपूर्ण साबुदाना खीर, खिचडी र टिक्की बनाउन प्रयोग गरिन्छ । जसलाई उपवास...

स्वादिष्ट चाइनिज नुडल्स सलाद, यसरी घरमा नै बनाउनुहोस्

सामग्री: नुडल्स गाजार काक्रो हरियो प्याजको पत्ता क्याप्सिकन चिज सोयासस तोरीको तेल कागती नून स्वाद अनुसार हरियो धनियाको पत्ता तिल बनाउने तरिका एउटा भाँडोमा क्लासिक चाइनिज नुडल्स वा नेपाली जुनसुकै नुडल्सलाई उमाल्नुहोस् । नुडल्स उम्लेर पाक्दै गर्दा...

लोकल कुखुराको झोल बनाउने लोकल तरिका

काठमाडौं । तराई होस् वा पहाड लोकल कुखुराको झोल भन्नासाथ ताततातो भात वा ढिडोको सम्झना आइहाल्छ । गाउँदेखि शहरसम्म लोकल कुखुराका पारखी धेरै भेटिन्छन्...

थकाली स्पेसल टमाटरको चटनी यसरी घरमा नै बनाउनुहोस्

काठमाडौं । ‘थकाली थाली’ भन्न साथ गुन्द्रुक र टमाटरको अचार तपाईंको दिमागमा पहिला आउँछ । वास्तवमा थकाली प्रख्यात हुनको कारण गुन्द्रुक, टमाचरको अचार र...

साहित्य

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली संस्करण शनिबार काठमाडौंमा सार्वजनिक भएको छ । ‘द ट्रुथ वी होल्ड’ को नेपाली अनुवाद ‘सत्यको जगमा...

पुस्तक समीक्षाः इन्द्रमाया पौड्यालको ‘शताब्दी यात्रा’

काठमाडौं । शताब्दी पार गरेका व्यक्तिको व्यक्तित्व पढ्न पाउनु आफैँमा एउटा ऐतिहासिक क्षण हो । अत्यन्त कम मानिसलाई मात्र सय वर्षमा आफ्नो जीवनी लेख्ने...

आफूलाई ढाँट्न कहाँ सकिन्छ ?

रमा सुवेदी अरूलाई हो ढाँट्ने, आफूलाई ढाँट्न कहाँ सकिन्छ ?घाँटी रेट अरूको,आफ्नो औंला काट्न कहाँ सकिन्छ ? सबैले बोक्नै पर्छ आफ्नो आफ्नो दुःखको भारी,कठै बिचारा भन्छौ,...

सत्ता

तिनीहरूले भनेपछि‘गीतावचन’ ठानेर हामीलुरुलुरु पछि लाग्यौँदायाँ घुम भने – घुम्यौँबायाँ फर्की भने – फक्र्यौँअघि बढ् भने – बढ्यौँपछि हट भने – हट्यौँघोप्टो पर भने...

याद आयो हजुरामा तिम्रो सत्कर्मको

मन्जु श्रेष्ठ बेस्सरी याद आयो हजुरामा तिम्रो सत्कर्मकोत्यो डल्ले कसौडीमा आँटो फत्काएको,त्यो कालो हाडीमा मकै भटमास् भुटेको,फलामे तावामा रोटी पकाएको,अँगेनाको कोइलाको रापमा रोटी सेकाएको,याद आयो...

पढ्न सिफारिश