काठमाडौं । गायक मिलन अर्याल र गायिका मेलिना राईको स्वरमा ‘झुम्कावाली’ गित सार्वजनिक भएको छ । सुजन रेग्मीको शब्द तथा मिलन राईकै संगितमा सो गित सार्वजनिक भएको हो । डान्सिङ नम्बरको यस गितमा नायक आकाश श्रेष्ठ नायिका पूजा शर्माको डान्स रहेको छ ।

गितको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा सुबोल थापाको कोरियोग्राफी, वुद्ध थापाको छायांकन विकास धमलाको सम्पादन रहेको छ

 



टिप्पणीहरू

सम्बन्धित समाचार