बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले विदेशी नागरिक स्टुअर्ट च्यापम्यानसँग विवाह गर्नु भएको छ ।

२ दशकभन्दा बढीको सफल बैंकिङ करियरबाट अवकाश लिएकी उहाँले नयाँ जीवनसाथीसँग जीवन अगाडि बढाउनु भएको हो । वैवाहिक समारोहमा रविना र उहाँको श्रीमान्का छोराछोरीको उपस्थिति रहेको थियो । हेरौ उहाँको नयाँ वैवाहिक जीवन तस्वीरमा ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार