‘सिल्ली फो’ असार ३१ बाट प्रदर्शनमा आउँदै
काठमाडौं । राजबहादुर साने निर्देशित फिल्म ‘सिल्ली फो’ आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ । कमेडी जनाराको फिल्म सिल्लीको बुधबार पोष्टर सार्वजानिक गरिएको छ ।
पोष्टर सार्वजानिकसँगै फिल्म रिलिज मितिको घोषणा गरिएको हो । फिल्ममा केकी अधिकारी, धीरेन शाक्य, राजाराम पौडेल, भुगोल कार्की, सरस्वती रम्जाली, रेजिना थापालगयातको अभिनय रहेको छ ।
टिप्पणीहरू