राजनीति

अर्थ

सुनको मूल्य अहिले सम्मकै उच्च

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला...

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ । सामाजिक सञ्जालका रुपमा रहेको टिकटकलाई आज बसेको मन्त्री परिषद्को बैठकले बन्द गर्ने निर्णय...

महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेती तालिम

 गोरखाको गण्डकी गाउँपालिकाका विपन्न महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेतीसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका–५ स्थित डेढेमा बुधबारदेखि सातदिने व्यावसायिक च्याउखेती तालिम सुरु...

हस्तकलाका सामग्री विदेश निर्यात गर्दै थारु महिला

बाँके । बाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुने गरेका छन् । नेपालगञ्जमा सङ्गठितरुपमा उत्पादन हुने थारु महिलाका हस्तकलाका सामग्री डेनमार्क,...

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम एक अर्बभन्दा माथि

काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १६.२४ अंकले बढेर एक हजार नौ सय ८५.४३ बिन्दुमा कायम भएर कारोबार बन्द भएको...

सौन्दर्य

स्वास्थ्य

नारी संवाद

फन/फेसन

फिल्म ‘रङ्गेली’को पोस्टर सार्वजनिक

काठमाडौं  । अभिनेता दयाह्याङ राई अभिनित फिल्म ‘रङ्गेली’को पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता दयाहाङ राईलाई ञविजयझ नाम दिदै लुक्स सार्वजनिक गरिएको हो । फागुन...
[td_block_social_counter facebook=”profile.php?id=100089304500235″ twitter=”NarinepalC” style=”style8 td-social-boxed td-social-font-icons” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjM4IiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3Njh9″ manual_count_facebook=”450″ manual_count_twitter=”340″ manual_count_youtube=”289″ youtube=”channel/UCrgpnY_4YZ41IY4UOIIh80w”]

समाज

बालबालिका

मुटुरोग घटाउन ‘बाल मुटु बचाउ’ अभियान

गलकोट ।  मङ्सिर स् आधुनिक जीवनशैली र खानपानका कारण बर्सेनि मुटुरोगका बिरामी बढेको भन्दै चिकित्सकले ‘बाल मुटु बचाउ’ अभियान सञ्चालन गरेका छन् । सानै...

चन्द्रागिरि नगरपालिकालाई बालश्रम मुक्त बनाइँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिका आफ्नो नगरलाई बालश्रम मुक्त बनाउने अभियानमा लागेको छ । नगरपालिकाले केही वडालाई बालश्रम मुक्त घोषणा गरिसकेको छ भने केही वडाहरू...

पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०८० का...

बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ स् मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्पष्ट पार्नुभएको...

दैनिक राशिफल

फुड/रेसिपि

व्रतको समयमा साबुदाना खानुका पाँच फाइदा

साबुदाना, जसलाई तपाईं उपवास वा व्रतको खाना भन्न सक्नुहुन्छ । पौष्टिक तत्वले भरिपूर्ण साबुदाना खीर, खिचडी र टिक्की बनाउन प्रयोग गरिन्छ । जसलाई उपवास...

स्वादिष्ट चाइनिज नुडल्स सलाद, यसरी घरमा नै बनाउनुहोस्

सामग्री: नुडल्स गाजार काक्रो हरियो प्याजको पत्ता क्याप्सिकन चिज सोयासस तोरीको तेल कागती नून स्वाद अनुसार हरियो धनियाको पत्ता तिल बनाउने तरिका एउटा भाँडोमा क्लासिक चाइनिज नुडल्स वा नेपाली जुनसुकै नुडल्सलाई उमाल्नुहोस् । नुडल्स उम्लेर पाक्दै गर्दा...

लोकल कुखुराको झोल बनाउने लोकल तरिका

काठमाडौं । तराई होस् वा पहाड लोकल कुखुराको झोल भन्नासाथ ताततातो भात वा ढिडोको सम्झना आइहाल्छ । गाउँदेखि शहरसम्म लोकल कुखुराका पारखी धेरै भेटिन्छन्...

थकाली स्पेसल टमाटरको चटनी यसरी घरमा नै बनाउनुहोस्

काठमाडौं । ‘थकाली थाली’ भन्न साथ गुन्द्रुक र टमाटरको अचार तपाईंको दिमागमा पहिला आउँछ । वास्तवमा थकाली प्रख्यात हुनको कारण गुन्द्रुक, टमाचरको अचार र...

यसरी घरमै बनाउनुहोस्, पिरो अकबरे मुस्ताङी आलु

काठमाडौं । आलुका अनेक परिकार हुन्छन् । तरकारीको राजा पनि भनिन्छ आलुलाई । आज हामी मुस्ताङमा फल्ने आलुलाई पिरो र स्वादिष्ट बनाएर कसरी खाने...

साहित्य

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली संस्करण शनिबार काठमाडौंमा सार्वजनिक भएको छ । ‘द ट्रुथ वी होल्ड’ को नेपाली अनुवाद ‘सत्यको जगमा...

पुस्तक समीक्षाः इन्द्रमाया पौड्यालको ‘शताब्दी यात्रा’

काठमाडौं । शताब्दी पार गरेका व्यक्तिको व्यक्तित्व पढ्न पाउनु आफैँमा एउटा ऐतिहासिक क्षण हो । अत्यन्त कम मानिसलाई मात्र सय वर्षमा आफ्नो जीवनी लेख्ने...

आफूलाई ढाँट्न कहाँ सकिन्छ ?

रमा सुवेदी अरूलाई हो ढाँट्ने, आफूलाई ढाँट्न कहाँ सकिन्छ ?घाँटी रेट अरूको,आफ्नो औंला काट्न कहाँ सकिन्छ ? सबैले बोक्नै पर्छ आफ्नो आफ्नो दुःखको भारी,कठै बिचारा भन्छौ,...

सत्ता

तिनीहरूले भनेपछि‘गीतावचन’ ठानेर हामीलुरुलुरु पछि लाग्यौँदायाँ घुम भने – घुम्यौँबायाँ फर्की भने – फक्र्यौँअघि बढ् भने – बढ्यौँपछि हट भने – हट्यौँघोप्टो पर भने...

याद आयो हजुरामा तिम्रो सत्कर्मको

मन्जु श्रेष्ठ बेस्सरी याद आयो हजुरामा तिम्रो सत्कर्मकोत्यो डल्ले कसौडीमा आँटो फत्काएको,त्यो कालो हाडीमा मकै भटमास् भुटेको,फलामे तावामा रोटी पकाएको,अँगेनाको कोइलाको रापमा रोटी सेकाएको,याद आयो...

पढ्न सिफारिश