काठमाडौं । लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त हुनु भएको छ । कायममुकायम मुख्यसचिव रहनु भएको गड्तौलालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गड्तौला नेपालको निजामती सेवाको उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला हुनु भएको छ । उहाँ ५८ वर्ष उमेर हदका कारण १५ भदौ २०८१ मा अनिवार्य अवकाशमा जानु पर्नेछ ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार